आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रातो मच्छिन्द्रनाथको रथारोहण, तस्बिरहरू

ललितपुर । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको छ । हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलनअनुसार शनिबार रथारोहण गरिएको हो...