काठमाडौँ । राजावादी समूहले जेठ १५ देखिको आन्दोलनलाई लक्षित गरेर शनिबारदेखि धार्मिक तथा जनजागरण अभियान सञ्चालन गरेको छ । जमल क्षेत्रमा राजावादी आन्दोलनका संयोजक नवराज सुवेदीसहित राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा...