नवलपुर । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने विश्वकर्मा मन्दिर क्षेत्र नजिकैको सडक खण्ड आज बिहान अचानक परेको वर्षाका कारण अवरुद्ध भएको छ। वर्षाले सडक सतह चिप्लो र हिलो बनेपछि...