काठमाडौँ । वर्तमान व्यवस्था विरोधी समूह ‘संयुक्त जनआन्दोलन समिति’को बैठकमा सहभागीबिच माइक खोसाखोस भएको छ । बोल्ने क्रममा एकापसमा माइक खोसाखोस भएपछि राजधानीको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा बसेको बैठक प्रभावित...