बुधबार, ३१ वैशाख २०८२
ताजा लोकप्रिय

गभर्नर नियुक्तिका लागि आफूखुसी मापदण्ड बनाइएको भन्दै सर्वोच्चमा रिट

काठमाडौँ । गभर्नर नियुक्ति सम्बन्धी सिफारिस समितिको वैधतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता नवीन धितालले पेस गरेको रिट निवेदन सर्वोच्च अदालतले आइतबार दर्ता गरेको...