मङ्गलबार, २७ जेठ २०८२
ताजा लोकप्रिय

पद्मकन्या क्याम्पसको भित्तामा महानगरको मुराल (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ महानगरपालिका र सौगात आर्ट्स नेपालको सहकार्यमा बागबजारस्थित पद्मकन्या क्याम्पसको बाहिरी भित्तामा नेपालका विभिन्न सांस्कृतिक पहिचान बोकेका महिलाहरूको आकृति चित्रित भित्तेचित्र (मुराल) तयार पारिँदै ।  मुरालमार्फत विविध संस्कृतिको...