आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

'जब–जब शक्तिले न्यायिक क्रूरता फैलाउँछ, हामी काफ्का सम्झन्छौँ'

सन् १९०४ मा फ्रान्ज काफ्का २० वर्षका मात्रै थिए । त्यसवेला उनले आफ्नो साथी ओस्कार पोल्लाकलाई लेखेका थिए, ‘एउटा पुस्तक हामीभित्र बरफजस्तै जमेर बसेको समुद्रमा चिरा पार्न सक्ने बन्चरोजस्तै धारिलो...