काठमाडौँ । प्रायःजसो जाम भइरहने नागढुंगा–नौबिसे सडकको विकल्प धार्के–सीतापाइला सडक बन्न थालेको छ । काठमाडौँबाट बाहिरिने वा काठमाडौँ भित्रिने सवारीसाधनले जाम छल्न यो सडक रोज्न थालेका छन् । नागढुंगा-नौबिसे सडकमा...