काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा आयकर ऐनमार्फत आयकरको अधिकतम दर यथावत् राखेको छ । बिहीबार संसद्का दुवै सदनमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गर्दै उक्त...