काठमाडौँ । अन्नपूर्ण बेसक्याम्पमा माउरिस हार्जोगको शालिक अनावरण गरिएको छ । उनको सम्मानमा मंगलबार परिवारको उपस्थितिमा बेसक्याम्पमा केक समेत काटिएको छ । कार्यक्रममा उर्जा हार्जोगका छोरा माथियस हार्जोग, नाती इटाना...