फोटो फिचर
अन्नपूर्ण आधार शिविरमा माउरिस हार्जोगको सम्मान (तस्बिरहरू)
मङ्गलबार, २० जेठ २०८२, १६ : ३२
काठमाडौँ । अन्नपूर्ण बेसक्याम्पमा माउरिस हार्जोगको शालिक अनावरण गरिएको छ । उनको सम्मानमा मंगलबार परिवारको उपस्थितिमा बेसक्याम्पमा केक समेत काटिएको छ ।
कार्यक्रममा उर्जा हार्जोगका छोरा माथियस हार्जोग, नाती इटाना हार्जोगसहित नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछाने, टान गण्डकीका अध्यक्ष कृष्ण आचार्य, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) वरिष्ठ अधिकृत बाबुलाल तिरुवा सहित पर्यटन व्यवसायीहरु सहभागी थिए ।
शालिक अनावरणमा उर्जा राज्यमन्त्री खमबहादुर गर्वुजा, नेपालका लागि फ्रान्सेली राजदुत र उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल लगायत सहभागी थिए ।
सोही अवसरमा हार्जोगले ७५ वर्षअघि अन्नपूर्ण आरोहण गर्दा प्रयोग गरेको आइस एक्स नेपाललाई हस्तान्तरण गरिएको थियो ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम एसियामा फेरि युद्धको बादल
-
भारतीय पर्यटकको बढ्दो आकर्षणले निम्त्याउने चुनौती र अवसर
-
म्याग्दे गाउँपालिकाले सगरमाथा आरोहण गर्नेलाई पाँच लाख दिने
-
आज पनि माइतीघरमा सुकुमबासीहरुको प्रदर्शन
-
लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर
-
चिनियाँ बक्स अफिस हिट ‘डियर यू’ ले सिङ्गापुरमा छेडेको पहिचान बहस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण