बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय

इजरायलस्थित नेपालीको अवस्था बुझ्न एनआरएनएको अन्तरक्रिया

काठमाडाैँ । इजरायल र इरानबिच विकसित पछिल्लो घटनाकाबिच इजरायलमा रहेका नेपालीको अवस्था मूल्याङ्कनका लागि गैरअवासीय नेपाली सङ्घ(एनआरएनए) ले त्यहाँस्थित नेपालीहरूसँग अन्तरक्रिया गरेको छ ।  दूतावासका राजदूतसहितको उपस्थितिमा बुधबार साँझ भर्चुअलमाध्यमबाट आयोजित...