रौतहटको सिमानासंगै जोडिएको बारा प्रहरीले डेढ महिनाको अवधिमा दुुई करोडभन्दा बढी मूल्यको अबैध भारतीय सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बारामा प्रहरीले भदौ १८ गतेदेखी हालसम्म उक्त...