आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँले गर्‍यो करणसहित ६ खेलाडीलाई रिटेन

काठमाडौँ । काठमाडौँ गोर्खाले कप्तान कारण केसीसहित ६ जना खेलाडीलाई दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल)लागि रिटेन गरेको छ।  काठमाडौँले शनिबार कारण केसी, भीम सार्की, दिपेश कँडेल, साहाब आलम, रसिद...