काठमाडौँले गर्यो करणसहित ६ खेलाडीलाई रिटेन
शनिबार, १४ असार २०८२, १० : ३६
सारांश
- काठमाडौँ गोर्खाले कप्तान कारण केसीसहित ६ जना खेलाडीलाई दोस्रो एनपीएलका लागि रिटेन गरेको छ।
- शनिबार कारण केसी, भीम सार्की, दिपेश कँडेल, साहाब आलम, रसिद खान र प्रतीक श्रेष्ठलाई रिटेन गरिएको हो।
- गत सिजन काठमाडौँ पाँचौँ स्थानमा रहेर चितवनसँग नेटरनरेटमा पछि परेको थियो।
काठमाडौँ । काठमाडौँ गोर्खाले कप्तान करण केसीसहित ६ जना खेलाडीलाई दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल)लागि रिटेन गरेको छ। काठमाडौँले शनिबार कारण केसी, भीम सार्की, दिपेश कँडेल, साहाब आलम, रसिद खान र प्रतीक श्रेष्ठलाई रिटेन गरेको जानकारी दिएको हो ।
काठमाडौँ गत सिजन पाँचौँ स्थानमा रहेर सिजन सकाएको थियो । चितवनसँग नेटरनरेटमा पछि पर्दै टिम पाँचौँ स्थानमा झरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण