आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

मधेस प्रदेशका आठवटै जिल्लामा व्यावसायिक पशुपन्छीपालन कार्यक्रम सञ्चालन

महोत्तरी । मधेस प्रदेशका आठवटै जिल्लामा मासुका लागि व्यावसायिक पशुपन्छीपालन कार्यक्रम सञ्चालनमा आएको छ । यसबाट किसान उत्साहित भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको ग्रामीण उद्यम तथा आर्थिक विकास...