काठमाडौँ । वर्षासँगै बाढी, पहिरो जस्ता विपद्को जोखिम बढ्न थालेको भन्दै काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयले बीपी राजमार्ग अन्तर्गत काभ्रेभञ्ज्याङ–भकुण्डेवेशी हुँदै सिन्धुली जाने सडकखण्डमा एक महिनाका लागि सवारी आवागमन निषेध गर्ने...