म्याग्दी । म्याग्दीको राहुघाट बेसिनका जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रणालीमा आबद्ध गराउन निर्माण भएको दुई सय २० केभी क्षमताको चिमखोला–राहुघाट प्रसारण लाइनको परीक्षण थालिएको छ । पैँतीस मेगावाट क्षमताको चिमखोला–मंगले...