काठमाडौँ । आषाढ पूर्णिमाको पावन अवसरमा नेपालस्थित भारतीय दूतावासले एक प्रार्थना समारोहको आयोजना गरेको छ। यस समारोहमा नेपालभरका थेरवाद, महायान र वज्रयान परम्पराका गुम्बाका भिक्षु तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। पवित्र मन्त्र...