मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

आतङ्कवादी विषयमा नेपाली कर्मचारीलाई भारतमा तालिम

काठमाडौँ । भारतको फरीदावादमा ‘सम्पत्ति शुद्विकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तिय लगानी निवारण’ विषयमा नेपाली अधिकारीहरुलाई तालिम दिइएको छ । नेपालका विभिन्न सरकारी निकायका २० अधिकारीहरुलाई भारतको तर्फबाट तालिम दिइरहेको...