गुल्मी । ‘म आफैँलाई मधुमेह (सुगर) छ, नियमित जाँच र औषधि लिन बुटबल जानुपर्छ’, चन्द्रकोट गाउँपलिका–६ हरेवाकी लीलमाया शर्माले भनिन्, ‘घरैअगाडि १५ शय्याको अस्पताल बनेको छ, सञ्चालनमा नआउँदा सेवा लिन...