शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

रविलाई थुनामै राख्ने आदेश गरिएपछि निकिताले भनिन्– थाकेकी छैन, सरकारले गरेको अन्यायविरूद्ध निरन्तर लड्छु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछाने पत्नी निकिता पौडेल लामिछानेले आफू नथाकेको भन्दै श्रीमानले न्याय नपाएसम्म निरन्तर लडिरहने बताएकी छन् ।  सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेले...