मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्याङ्ग्री’ झारले रैथाने वनस्पति सङ्कटमा

–चन्द्रकला भण्डारी भद्रपुर– स्थानीय बोलीचालीमा ‘प्याङ्ग्री’ भनेर चिनिने मिचाहा झारको एक प्रजाति ‘माइकेनिया माइक्रान्था’ झापामा अनियन्त्रित रुपमा फैलिइरहेको छ । यसको फैलिँदो अवस्थाका कारण रैथाने वनस्पति सङ्कटमा परेका छन् ।  ...