शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

अभिनेता मगर र निर्माताबिचको विवाद सुल्झियाे

काठमाडौँ । अभिनेता धीरज मगर र ‘ऐरी’ फिल्मका निर्माताबिचको विवाद सुल्झियाेकाे छ । बुधबार चलचित्र निर्माता सङ्घको रोहवरमा भएको छलफलमा दुवैबिच सहमति भएको हो । केही पहिले अभिनेता धीरज मगर विरुद्ध...