काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले जलविद्युत आयोजना निर्माणका लागि बन्डमार्फत लगानी जुटाउने भएको छ । सरकारले जलविद्युत् आयोजना निर्माणका लागि स्रोत व्यवस्थापन गर्न २० अर्ब रुपैयाँ बराबरको ऊर्जा बन्ड चरणबद्ध...