काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले अहिले देशले दुई प्रकारको अतिवादको चुनौती सामना गरिरहेको बताएको छ । मङ्गलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा नेकपाले सुशासनको पक्षमा आन्दोलन गर्ने युवाहरू विरुद्ध दमन...