शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

संघीयता कार्यान्वयनमा मिडियाको भूमिका ठूलो छ : प्रदेश प्रमुख यादव

बुटवल । प्रदेश ५ का प्रमुख धर्मनाथ यादवले संघीयता कार्यान्वयनमा मिडियाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । यादवले संघीय शासन प्रणालीको व्यवहारिक कार्यान्वयन गर्दै सबैलाई संघीय ढाँचातर्फ अभ्यस्त बनाउने कार्यमा...