शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

भिड्दै भारत र अस्ट्रेलिया : रोहित र विराटलाई अन्तिम अवसर !

काठमाडाैँ । क्रिकेट महाशक्ति मानिने अस्ट्रेलियालाई भारतले आज चुनौती दिँदै छ । भारत २६ वर्षीय शुभमन गिलको कप्तानीमा छ ।  अस्ट्रेलियालाई उसैको घरमा हराउन भारतलाई निकै चुनौतीपूर्ण हुनेछ । यद्यपि...