शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

जेनजी समूहबिचै वैचारिक अस्पष्टता, जस लिन मात्र होडबाजी

काठमाडौँ । भ्रष्टाचार र बेथितिविरुद्ध भदौ २३ र २४ गते विद्रोह गरेको जेनजी समूह नै स्पष्ट वैचारिक तथा राजनीतिक उद्देश्यविना अलमलिएको छ । तत्कालीन केपी ओली नतृत्वको सरकारले समाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि...