आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अतिक्रमित भूमि फिर्ता माग्दै सडकमा उत्रिएका विप्लवनिकट विद्यार्थीमाथि प्रहरीको धरपकड

काठमाडौँ । भारतको नयाँ राजनीतिक नक्सामा नेपालको भूभाग मिचिएपछि सुरु भएको विरोध प्रदर्शन अहिले पनि जारी रहेको छ । भारतविरोधी प्रदर्शनमा विशेष गरेर राजनीतिक दलसँग आबद्ध रहेका विद्यार्थी संगठनहरु...