अतिक्रमित भूमि फिर्ता माग्दै सडकमा उत्रिएका विप्लवनिकट विद्यार्थीमाथि प्रहरीको धरपकड
आइतबार, २४ कात्तिक २०७६, १५ : १८
१
काठमाडौँ । भारतको नयाँ राजनीतिक नक्सामा नेपालको भूभाग मिचिएपछि सुरु भएको विरोध प्रदर्शन अहिले पनि जारी रहेको छ ।
भारतविरोधी प्रदर्शनमा विशेष गरेर राजनीतिक दलसँग आबद्ध रहेका विद्यार्थी संगठनहरु सक्रिय देखिएका छन् ।
आइतबार पनि विभिन्न विद्यार्थी संगठनहरुले राजधानीका सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका छन् ।
यही क्रममा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपासम्बन्ध अखिल क्रान्तिकारीले पनि विरोध प्रदर्शन गरेको छ । भारतले अतिक्रमित नेपाली भूमि फिर्ता गर्नुपर्ने भन्दै उनीहरुले चर्को नाराबाजी गरेका थिए ।
यस क्रममा प्रहरीले विरोध प्रदर्शनमा उत्रिएका केहीलाई धरपकड समेत गरेको छ ।
हेरौँ तस्विरहरु :

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण