भारतीय दूतावास अगाडि प्रदर्शन गर्नेको लर्को : लिपुलेक हाम्रो हो भन्दै पुग्यो अनेरास्ववियू
शुक्रबार, २२ कात्तिक २०७६, १३ : ०४
काठमाडौँ । भारतले जारी गरेको नयाँ राजनीतिक नक्साले नेपालभित्र ठूलो तरङ्ग पैदा गरेको छ । भारतको नयाँ नक्साले नेपालको भूभाग अतिक्रमण गरेको भन्दै देशभर प्रदर्शनहरु भइरहेका छन् ।
यतिबेला काठमाडौँस्थित भारतीय राजदूतावास क्षेत्र आन्दोलनको केन्द्रविन्दु बनेको छ । विभिन्न राजनीतिक दलसँग आबद्ध विद्यार्थी संगठनहरु एकपछि अर्को गर्दै दूतावासअगाडि पुगेर प्रदर्शन गरिरहेका छन् ।
शुक्रबार बिहान मात्र संयुक्त विद्यार्थी आन्दोलनको नेतृत्वमा दूतावास आगडि भारतको नयाँ नक्सा जलाइएको थियो ।
उनीहरु पछि सत्तारुढ नेकपा निकट अनेरास्ववियूका विद्यार्थीहरु पुगेर विरोध प्रदर्शन गरेका छन् ।
यो पनि
बिहीबार पनि दूतावास अगाडि प्रदर्शन भएको थियो ।
हेरौँ तस्विरहरु :










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
