शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

रौतहटमा १० बिघा जग्गा किर्ते प्रकरण : फरार प्रतिवादी पक्राउ

रौतहट । रौतहटमा करिब १० बिघा जग्गा किर्ते प्रकरणमा संलग्न रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। केशर प्रसाद पौडेलद्वारा दर्ता गरिएको जाहेरीका आधारमा कटहरिया नगरपालिका–१  स्थित  ९ बिघा १८...