शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

हुम्लाको छत्रपाल आधारभूत विद्यालयमा आगालागी

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिकास्थित छत्रपाल आधारभूत विद्यालयमा गएराति भएको आगालागीबाट रु करोड बढीका संरचना जलेर क्षति पुगेको छ । अदानचुली–३ मा रहेको सो विद्यालयमा गएराति माथिल्लो तलाको झ्यालबाट आगालागी...