वासिङ्टन डीसी । सिरियाली राष्ट्रपति अहमद अल शरा अमेरिका पुगेका छन् । औपचारिक भ्रमणका क्रममा उनी शनिबार अबेर अमेरिका आइपुगेका हुन् । यस भ्रमणको क्रममा अमेरिकाले सिरियालाई आर्ईसआईएल (आईएसआईएस) विरुद्धको अन्तर्राष्ट्रिय...