शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

हुम्लामा अवैध चिनियाँ मदिरा : ९ हजार ३७ बोतल बरामद

‎सुर्खेत । हुम्ला प्रहरीले पछिल्लो समय अवैध चिनियाँ मदिरा नियन्त्रणमा तीव्रता दिएको छ। प्रहरीले शुक्रबार राति थप ४२० कार्टुन चिनियाँ मदिरा नियन्त्रणमा लिएको हो। ‎‎जिल्ला प्रहरी कार्यालय हुम्लाबाट प्रहरी नायव उपरीक्षक...