रौतहट । रौतहटमा करिब १० बिघा जग्गा किर्ते प्रकरणमा संलग्न रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। केशर प्रसाद पौडेलद्वारा दर्ता गरिएको जाहेरीका आधारमा कटहरिया नगरपालिका–१ स्थित ९ बिघा १८...