नयाँ दिल्ली । राजदका राष्ट्रिय अध्यक्ष लालुप्रसाद यादवले पारिवारिक कलहबिच कान्छा छोरा तेजस्वी यादवको नेतृत्व स्वीकृत गरेका छन् । राजद विधायकहरूको बैठकमा तेजस्वीलाई विधायक दलको नेता चुनिएको छ । बिहार विधानसभा...