वासिङ्टन डीसी । विश्वको लोकप्रिय गेमिङ प्लेटफर्महरू मध्ये एक रोब्लक्समा बालबालिकाहरूले अब अपरिचित वयस्कहरूसँग कुराकानी गर्न पाउने छैनन् । गेमिङ प्लेटफर्मको सुरक्षाका उपायहरूलाई विस्तार गर्दै रोब्लक्सले यो कदम चालेको हो...