आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

एमाले–कांगेसको गठबन्धन हराउँदै स्वतन्त्र उम्मेदवार भुसाल विजयी

बुटवल । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको साना सहरी खानेपानी सरसफाइ आयोजनामा नेकपा एमाले र नेपाली कांगेसको गठबन्धन पराजित भएको छ । बिहीबार भएको निर्वाचनमा एमाले–कांग्रेसको गठबन्धनका साझा उम्मेदवार युवराज खत्रीलाई हराउँदै स्वतन्त्र...