रुपन्देही । तिलोत्तमा वडा नम्बर ४ कि नरमाया क्षेत्री शान्त ठाउँको खोजीमा देवदहस्थित पाकरी वृक्षमा पुग्छिन् । रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ८ मा रहेको पाकरी वृक्ष शान्त र मनोरम...