नयाँ दिल्ली । भारतका उत्तरपूर्वी राज्य मिजोरम र मणिपुरमा बसोबास गर्ने बेनी मेनशे यहूदी समुदायका सबै ५ हजार ८०० सदस्यहरूलाई इजरायल लगिने भएको छ । आइतबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले...