काठमाडौँ । प्रतिनिधि छनोटको विषयलाई लिएर नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा पार्टीका कार्यकर्ताबिच भनाभन र धकेलाधकेल भएको छ । शुक्रबार एमाले आदिवासी जनजाति लोकतान्त्रिक महासङ्घका केही सदस्यहरू महाधिवेशन प्रतिनिधि छनोटप्रति असन्तुष्टि...