आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर अस्पतालमा गरे एक युवकले झुण्डिएर आत्महत्या

चितवन । शुक्रबार राती भरतपुर अस्पतालको छतमा एक युवकको शव झुण्डिएको अवस्थामा फेला परेको छ । झुण्डिएको अवस्थामा लम्जुङ दुधपोखरी गाउँपालिका–२ का अन्दाजी २७ वर्षीय विष्णु बहादुर सुनारको शव फेला परेको...