काठमाडौँ । दसौँ निर्यात दिवसका अवसरमा राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा दुईदिने ‘निर्यात मेला’ सुरु भएको छ । नेपाल निर्यात परिषद्को आयोजना, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र र नेपाल हस्तकला...