आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

जय बागेश्वरीका ७५ वटा घरलाई मौलिक स्वरूपमा रूपान्तरण गरिँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका वडा नं ८ जयबागेश्वरी क्षेत्रका ७५ वटा भवनहरूलाई मौलिक स्वरूपमा रूपान्तरण गर्न लागिएको छ । यसका लागि बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर ९ करोड ४ लाख...