बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

३ आनाको औँठी लुट्न ८३ वर्षीय पुरुषको हत्या

काठमाडौँ । ललितपुर महानगरपालिका–१७ स्थित प्रसिद्धि टोलमा डेरा गरेर बस्ने गर्जमान थापा शनिबार मध्याह्नदेखि परिवारको सम्पर्कमा थिएनन् ।  इलाम घर भएका ८३ वर्षीय थापा ललितपुरमा छोरा बुहारीसँग बस्थे । परिवारले निवेदन दिएपछि...