रौतहट । २५औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा सशस्त्र प्रहरी बल नेपालले सञ्चालन गरेको पूर्व–पश्चिम झण्डा मार्च टोली रौतहटबाट बारातर्फ प्रस्थान गरेको छ। गत पुस २० गते पूर्वी सीमा झापाबाट...