सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षामन्त्री पोखरेल फ्रान्स जाँदै

काठमाडौं-शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल युनेस्कोको ४० औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज फ्रान्सको राजधानी पेरिस जाने भएका छन् ।  आज राति ११ बजे उनी त्यसतर्फ...