सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति हमिदको नेपाल भ्रमण : चारवटै सुरक्षा निकाय परिचालन

काठमाडौँ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मङ्गलबार अपरान्ह नेपाल आउँदैछन् । राष्ट्रपति हमिदको नेपाल भ्रमणका बेला सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाएको जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा...